Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ २० गते सोमबार

२ दशक लामाे पत्रकारिता ईतिहास भएका पत्रकार प्रेस सेन्टर नेपालमा संगठित ।

कंचनपुरमा २ दशक बाट सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार नेकपा ( माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन ।                                                                      नेकपा (एमाले ) सम्बद्ध प्रेस चौतारी नेपाल कञ्चनपुरका सह सचिव धन बहादुर विश्वकर्मा चाैतारि छाडेर सेन्टर नेपालमा प्रवेश गरेका छन् । 

प्रेस चौतारीभित्र गुटगत राजनीतिले झागिएपछि श्रमजिवी वर्गहरुका लागि प्रेस सेन्टर उपयुक्त देखेर सेन्टरमा प्रवेस गरेको उनले बताए । रैकबार खबरका सम्पादक विश्वकर्मा पुनर्वासका स्थानीय पनि हुन ।

प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको तेस्रो बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णू प्रशाद सापकोटा(जुगल)ले प्रेस चौतारी परित्याग गरेर सेन्टरमा प्रंवेस गर्ने विश्वकर्मालाई स्वागत गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>