Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
धनगढी
२०७९ भदौ २० गते सोमबार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड मंगलबार धनगढी आउदै ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) मंगलबार कैलालीको धनगढी आउने भएका छन । 

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्बोधनका लागि माओवादी अध्यक्ष प्रचण्ड कैलाली आउने भएका हुन । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टले पाटी अध्यक्ष प्रचण्ड धनगढी आउने बताए । 

आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि प्रदेशका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिनका लागि पाटी अध्यक्ष प्रचण्ड धनगढी आउन लागेको बताए । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको प्रशिक्षण तथा विस्तारित बैठकको तयारी पुरा भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>