Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ २१ गते मङ्गलबार

शान्ति पुर्नस्थापना गृहले मानव बेचबिखन विरुद्ध १६औं राष्ट्रिय दिवस मनायाे

धर्मराज कठायत - शान्ती पुनर्स्थापना गृह कञ्चनपुर द्वारा मानव बेचबिखन विरुद्ध  राष्ट्रीय दिवसको अवसरमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ l

सोमबार कञ्चनपुरको गड्डाचौकीमा  मानव बेचबिखन विरुद्ध 16 औं राष्ट्रिय दिवसको अवसरमा शान्ती पुनर्स्थापना  गृहको आयोजनामा सुदूरपश्चिम प्रदेश सरकार भिमदत्त नगरपालिका राष्ट्रिय मानवअधिकार आयोग जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ससस्त्र प्रहरी बल गड्डाचौकी गैरसरकारी संस्था महासंघ सहकार्यमा मानव बेचबिखन विरुद्धको सरोकार भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी मनाएको हो।

उक्त कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक शिक्षक शिक्षिका विद्यार्थीहरु, इलाका प्रहरी कार्यालय गड्डाचौकि अस्थायी ट्राफिक कार्यालय गड्डाचौकि सशस्त्र प्रहरी बल गड्डाचौकीको उपस्थिति रहेको थियो त्यसैगरी पुनर्स्थापना गृहका जिल्ला सयोजक सञ्जीत सिंह सुपरभाइजर मनिषा न्यौपाने र परामर्शदाताहरुको सहभागिता रहेको थियो।

सिमानाकामा यसक्षेत्रका समाजसेवी बुद्धिजीवीहरुले पुर्याएको सहयोग र योगदानलाई मध्यनजर गर्दै शान्ति पुनःस्थापना गृह rara प्रशंसापत्र प्रदान गरिएको थियो यसैगरी व्यानर सहित सचेतनामुलक गिङल बजाई ,पम्पलेट  टाँसी दीप प्रज्वलन गरि कार्यक्रमको सुभारम्भ गरिएको थियो।

कार्यक्रममा शान्ती पुनर्स्थापना गृहका जिल्लासँग सञ्जीत सिंहले मानव बेचबिखन तथा ओसारपसार,वर्तमान र हालको अवस्थालाई प्रस्ट्याउँदै रोकथामको कार्यमा पुनःस्थापना केन्द्रले मात्र सम्भव नभए राज्यका तिनै सरकारले समेत सहकार्य गर्नुपर्ने बताए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>