Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ २१ गते मङ्गलबार

शिक्षा ऐन समयानुकुल बनाउन र शिक्षामा सबै तहका सरकारले २० प्रतिशत बजेट छुट्याउन माग गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले ज्ञापन पत्र बुझायाे ।
दाेधारा चाँदनी नगरपालिकामा ज्ञापन पत्र बुझाउदै नगर अध्यक्ष चन्द्रदेव पन्त सहित शिक्षकहरु ।

 नेपाल राष्ट्रिय शिक्षक संगठनले दाेधारा चाँदनी नगरपालिका सहित देशैभरका सात साय त्रिपन्न  पालिकामा ज्ञापन पत्र बुझाएकाे छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन दोधारा चाँदनी  नगर समितिले  मंगलबार दोधारा चाँदनी  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्र तथा शिक्षा शाखा दोधारा चाँदनी  पमुख हरी दत जाेशी सर मार्फत ज्ञापन पत्र बुझाएकाे हाे ।

विद्यालयमा कार्यरत विद्यालय कर्मचारी, बालविकास, निजिश्रोत,राहत तथा स्थायी शिक्षकहरू का न्यायोचित माग एवम् पेशागत सुनिश्चितता , बेलाबेलामा भएका सम्झौताहरु कार्यान्वयन को माग राख्दै शीघ्रातिशीघ्र संघीय शिक्षा ऐन जारी गर्न ज्ञापन पत्र बुझाएकाे संगठनका दाेधारा चाँदनी अध्यक्ष चन्द्रदेव पन्तले बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनले  सबैखाले दुर्घटनाबाट मुलुकको रक्षा गर्न, परिवर्तनको प्रतिफल सबैलाई महसुस गराउन र बलिदानीपूर्ण सङ्घर्षको सम्मानका लागि बदलिएको व्यवस्था अनुकूल संघीय शिक्षा ऐन जारी गर्न, शिक्षामा सबै तहका सरकारकाे कुल बजेटको २०% रकम छुट्याउन र नेपाल शिक्षक महासंघमार्फत गत विगतमा शिक्षक कर्मचारीहरूसँग गरिएका सम्झौताहरूको कार्यान्वयन गर्नुपर्ने माग सहित सबै पालिका बाट सरकार लाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>