Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ २१ गते मङ्गलबार

ब्राह्मण माथि बिभेद भएकाे भनेर ब्राह्मण अगुवाले गरे माैन बिराेध प्रदर्शन ।

महाकाली नदीको भुजेला घाटमा दलित समुदायका ब्रतालु महिलाको पुजापाठ गर्न अस्वीकार गरेकाे भनिएका पुजारी सहदेब भट्टलाई प्रहरीले पक्राउ गरेपछि ब्राह्मण समुदायका अगुवा विरोधमा उत्रिएका छन् । उनीहरुले मंगलबार महेन्द्रनगरस्थित मदनचोकमा भेला भएर मौन विरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा आचार्य घनश्याम लेखक सहित ब्राह्मण समुदायका अगुवा सहभागी भएका छन् । उनीहरुले सरकार र गैर सरकारी निकायले ब्राह्मणमाथि विभेद विरुद्ध विरोधमा बसेको बताएका छन् । उनिहरु मदनचोकमा विरोध स्वरुप मौन धर्नामा बसेका छन् ।

ऋषि पञ्चमीका दिन भुजेला घाटमा ब्राह्मण र महिलाहरुका बिच सम्बाद भएकाे र  पुजापाठ गर्न अस्वीकार गरेकाेमा  आफूमाथि सार्वजनिक स्थानमा जातीय भेदभाव गरिएको भन्दै भीमदत्त नगरपालिका ५ की सन्जु नेपाली लगायतले आइतबार जिल्ला प्रहरी कार्यालयमा पुजारी भट्ट विरुद्ध जाहेरी दिएका थिए । प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि पुजारी भट्टलाई पक्राउ गरिएको छ ।

जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन पीडित सहित दलित समुदायका अगुवा पुगेका थिए 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>