Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ भदौ २३ गते बिहिबार

दार्चुलाकाे असिगडामा नेपाल -भारत जाेडने माेटरेवल पुल बन्ने भएकाे छ ।
फाेटाे - नरेश राज जाेशी

नेपाल तर्फ महाकाली नगरपालिका वडा नं ८ असिगडा (बगड) देखि भारतको छारचुम जाेड्ने माेटरेवल पुल बन्ने भएकाे छ ।

बिहिबार नेपाल तर्फकाे स्थलगत भ्रमणको क्रममा  जन कार्य विभाग ( PWD) बाट आएका भारतका अधिकारीका अनुसार महाकाली नदिमाथि बन्ने पुल  ट्रस डबल लाईनकाे  पुल १ सय १० मिटर लम्बाईकाे हुने छ ।

  पुलको ठेक्का सम्झौता पाएकाे भारतीय निर्माण कम्पनी पि एण्ड आर ईन्फ्रस्टक्चर प्राेजेक्ट लिमिटेड लुधियाना पन्जाव का प्रतिनिधिका अनुसार भारतीय रकम करिब ३२ करोड ९८ लाख मा माेटरेवल पुलकाे काम सम्पन्न गर्ने सम्झाैता भएकाे बताईएकाे छ ।

अहिले लाई भने भारत तर्फ Soil Testing काे काम भइरहेको र पुल निर्माणकाे काम दुई महिना भित्र सुरु हुने निर्माण कम्पनि  प्रतिनिधिले बताएका  छन । छिट्टै पुल बन्ने भएपछि नेपाल र भारतका स्थानिय खुसि भएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>