Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०७९ भदौ २५ गते शनिबार

दार्चुलाकाे लास्कु खाेलाकाे बाढिले घरहरु बगायाे, मानिस बेपत्ता सुरक्षा कर्मि परिचालन।

दार्चुलाकाे लास्कु खोलाले बाङ्गाबगड क्षेत्रमा ठुलाे क्षति गरेकाे छ । शुक्रबार बाट निरन्तर आएकाे बाढ़ी ले दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा दर्जन बढि घरहरुकाे क्षति गरेको छ ।

स्थानीयहरूका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् भने केही मानिस बेपत्ता भएकाे बताएका छन । लास्कु खोलाको बिचमा फसेका एक जना व्यक्तिको सुरक्षाकर्मीले उद्दार गरेका छन् ।

बाढीले लास्कु खाेलाकाे पुल बगाएको प्रारम्भिक खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घटनास्थलमा उद्दार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाकी  रहेकाे छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>