Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ भदौ २५ गते शनिबार

दार्चुलामा क्षतिकाे बिवरण यस्ताे छ ।

२४ गते देखि परेको अबिरल बर्षाका कारण महाकाली नदी र लास्कु खोलामा आएको बाढीले दार्चुला जिल्ला म.न.पा. वडा नं. ४ स्थित निम्नस्थानिय व्यक्ति र भौतिक संरचनाहरु क्षेती पुर्याएकाे खबर छ

प्रारम्भिक क्षेतीको बिबरण:-
१. जिल्ला दार्चुला म.न.पा. ४ बस्ने लाल सिंह धामीको ३ तले पक्की घर आंशिक क्षेती ।
२. जिल्ला दार्चुला म.न.पा. ४ बस्ने अम्मर महराको घर आंशिक क्षति ।
३. ऐ.ऐ. बस्ने पदम सिंह महरा घर आंशिक क्षति ।
४. ऐ.ऐ. बस्ने कलावती पार्कीको घर आंशिक क्षति ।
५. ऐ.ऐ. बस्ने अमर पार्कीको घर आंशिक क्षति र निजको श्रीमती मुसी कामी घाईते भई उद्धार गरी जिल्ला अस्पताल दार्चुलामा पठाईएको । 
६. ऐ.ऐ. बस्ने सरस्वती लुहारको घर क्षति र ऐ. सरस्वती लुहार र निजको श्रीमान सम्पर्क विहिन ।
७. ऐ.ऐ. बस्ने करन पार्कीको घर आंशिक क्षति ।
८. ऐ.ऐ. बस्ने राजेन्द्र धामीको घर आंशिक क्षति ।
९. ऐ.ऐ. बस्ने विर सिह कामी घर आंशिक क्षति ।
१०. ऐ.ऐ. स्थित श्री दसरथ प्रावि स्कुल बाङ्गाबगडको भवन आंशिक क्षति ।
११. ऐ.ऐ. स्थित रहेको लास्कु खोला मोटरेवल पक्की पुल बगाई पुर्ण क्षति ।
१२. ऐ.ऐ. स्थित छापरी जाने झोलुङ्गे पुल बगाई पुर्ण क्षति । 
१३. जिल्ला दार्चुला मनपा २ मुल्ला मोड बस्ने बर्ष ७७ को नन्दराम बोहरा घर माथिबाट आएको पहरोले पुर्ण रुपमा घर क्षति गरी निज नन्दराम बोहरा वेपत्ता (मृत अवस्थामा फेला परेको) 
१४. जिल्ला दार्चुला नौगाड गापा २ दल्लेख बस्ने बर्ष ६८ को मोहन राम पार्की घर माथिबाट पहिरो आई पुर्ण रुपमा घर क्षति गरी निज मोहन राम पार्की वेपत्ता (मृत अवस्थामा फेला परेको) 
१५. जिल्ला दार्चुला दुहु गापा ३ बस्ने बर्ष ३३ को नरेन्द्र बमको सुपप्र ०१००१च ३०८७ नं. को कार महाकाली नपा ४ बाङ्गाबगड स्थित महाकाली करिडोरमा पार्कीङ गरी राखेको सवारी साधन वेपत्ता ।
थप बिबरणः-
  १६.जि.दार्चुला म.न.पा ३ डुङ्ग्री बस्ने धनसिंह कार्कीको श्रीमती मानमती कार्की (मृत अवस्थामा फेला परेको) , धनसिंह कार्की र निजका छोरा दिपक कार्की र दिनेश कार्की सहित ३ जना घर सहित बेपत्ता भएको ।
        १७.जि.दार्चुला म.न.पा २ मैखोली बस्ने बर्ष ६४ को हर्क सिंह शाहु घाईते अबस्थामा उद्दार गरिएको र निजकै श्रीमती बर्ड ६३ की मानमती शाहु बेपत्ता ।
       १८.ऐ.ऐ.३ बस्ने बिरसिंह धामि को पसल पुर्णरुपमा क्षती ।
       १९.ऐ.ऐ. बस्ने नरेन्द्र बडाल को घर पुर्णरुपमा क्षती ।
       २०.ऐ.ऐ बस्ने गगन सिंह धामीको घर पुर्णरुप मा क्षती ।
       २१.ऐ.ऐ. बस्ने जगत धामी को घर पुर्णरुप मा क्षती ।
       २२. ऐ.ऐ. बस्ने भान सिंह धामिको घर पुर्णरुप मा क्षती 
       २३.  ऐ.ऐ. बस्ने जानकी बडाल को घर पुर्णरुप मा क्षती ।
       २४.  ऐ.ऐ. बस्ने तारा बडाल को घर पुर्णरुप मा क्षती ।
       २५.  ऐ.ऐ. बस्ने हरक सिंह बडाल को घर पुर्णरुप मा क्षती ।
       २६.  ऐ.ऐ. बस्ने हरक सिंह बडाल को घर पुर्णरुप मा क्षती ।
       २७.जि.दार्चुला म.न.पा.२ बस्ने हरक सिंह बडाल को घर पुर्णरुपमा क्षती ।
       २८.जि.दार्चुला म.न.पा.२ बस्ने बिर सिंह बडाल को घर पुर्णरुपमा क्षती ।
       २९.ऐ.२ स्थित रहेको माईकेश्वरी प्रा.बि. पुर्णरुपमा क्षती ।
       ३०.जि.दार्चुला महाकाली न.पा.१ र ३ जोड्ने झुलुङ्गे पुल पुर्णरुपमा क्षती ।
       ३१.ऐ.ऐ. स्थित रहेको डुङ्ग्री लघु जलबिद्युतको पावर हाउस र नजिकै रहेको संकर सह धामी को घर पुर्णरुपमा क्षती ।
       ३२.जि.दार्चुला महाकाली न.पा.२ बस्ने लाल सिंह बडाल र दिलिप सिंह बडाल को घर जोखिममा रहेको ।
      ३३.ऐ. स्थित रहेको दार्चुला बहुमुखि क्याम्पसको छात्रा बास जोखिममा ।
      ३४.ऐ.ऐ. स्थित रहेको ग्वाल्लेख सेवा को क्रेसर मेसिन र डोजर बगाएर पुर्णरुपमा क्षती ।

       सवारी साधनको क्षतीः

       १.जि.दार्चुला ब्यास गा.पा. ६ बस्ने जनक बमको से.१.ज २९३ न.को बोलेरो जिप बगाई बेपत्ता ।
       २.ऐ.ऐ. बस्ने दिल बहादुर बमको से१ज ६८३ न.को बोलेरो जिप बगाई बेपत्ता ।
       ३.जि.दार्चुला दुहुं गा.पा.४ बस्ने दिपेन्द्र बम को से१ज ९८२ न. को बोलेरो जिप बगाई बेपत्ता ।
       ४.ऐ.ऐ.३ श्रीबगर बस्ने नरेन्द्र बम को सु.प.प्र.०१००१च. ३०८७ न.को अल्टो कार बगाई बेपत्ता ।
       ५.ऐ. महाकाली न.पा. ४ बस्ने लाल सिंह धामी को म१च ४२२ न. को बोलेरो जिप र निजकै     सु.प.प्र.०१००१च.२६७६न. को बोलेरो जिप बगाई बेपत्ता ।
       ६.ऐ.दुहुं गा.पा. ४ बस्ने मा सिंह महराको सु.प.प्र.०१००१त १४३७ न. को ट्याक्टर बगाई बेपत्ता ।
        ७.माथि उल्लेखित सि.न. १३ जिल्ला दार्चुला मनपा २ मुल्ला मोड बस्ने बर्ष ७७ को नन्दराम बोहरा र चौपाया १(गाई) घटना स्थलमै मृत अबस्था मा फेला परेको ।

थप बिबरण
मिति २०७९।०५।२४ गते राति परेको अबिरल बर्षाका कारण जिल्ला दार्चुला नौगाड गा.पा.१ बस्ने बिरे ठगुन्नाको घर माथिबाट पहिरो आई घरमा रहेका ५ जना परिवार मध्ये २ जना उक्त पहिरोमा परी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी होपरीगार्ड,दार्चुलाबाट प्र.स.नि. उद्दब बुढाऐरको कमाण्डमा प्रहरी टोली खटि गएको उक्त स्थान चौकी बाट अ.१/२ घण्टा पैदल उत्तर पर्ने ।

थप बिबरण मृतककाे  बिबरणः- 
१.जि.दार्चुला नौगाड १ सल्ला बस्ने बर्ष अ.३२ कि जानकि ठगुन्ना ।
२.ऐ.ऐ. बस्ने बर्ष अ.१५ कि धनुली ठगुन्ना ।

घाईतेहरु को बिबरणः
१. जि दार्चुला नौगाड गा.पा. १ सल्ला बस्ने बिरे ठगुन्ना ।
२. ऐ.ऐ. बस्ने बर्ष ३४ की रम्बा ठगुन्ना ।
३. ऐ.ऐ. बस्ने बर्ष ३४ कि फागुनि ठगुन्ना ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>