Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ भदौ २६ गते आइतबार

पुर्नवास नगरपालिका ३ काे कार्यालय ताेडफाेड

पुर्नवास ३ काे वडा कार्यालयमा ताेडफाेड भएकाे छ । शनिबार राति आज्ञात समूहले पुनर्वास नगरपालिका वडा नं. ३ का वडा अध्यक्षको कार्यकक्षको झ्यालका सिसा तोड्फोड गरेका छन्।

'म बस्ने कोठाको झ्यालमा तोडफोड भएको छ,' वडा अध्यक्ष कृष्ण बहादुर तामाङले भने, 'ढुङ्गाले कोठाको झ्याको सिसा फोडिएको छ, कसले ग-यो थाह भएन ।'

कार्यकक्ष तोड्फोडबारे वडा अध्यक्ष तामाङले प्रहरीलाई खबर गरेका छन् । प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ । राति गाजा र मदिरा खाएर जथाभावी हिड्ने ब्यक्तिले तोड्फोड गरेको हुनसक्ने वडाध्यक्ष तामाङले बताए।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>