Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
धनगढी
२०७९ भदौ २६ गते आइतबार

वाई सि यल नेपालकाे टाेली राहत लगेर दार्चुला प्रस्थान

माओवादी निकट युवा संगठन वाई सि यल नेपाल दार्चुलाकाे बाढि र पहिराे पिडित क्षेत्रकाे लागि राहत लगेर दार्चुला प्रस्थान गरेकाे छ ।

आईतबार  वाई सि यलकाे केन्द्रीय समितिले राहत बितरण गर्ने निर्णय गर्दै  केन्द्रीय कार्यालय पदाधिकारीबाट प्रति व्यक्ति ५ हजार भन्दा माथि र अन्य तहको कमिटलाई स्वच्छिक रकम संकलन गर्ने र संगठनकाे खातामा रहेकाे रकम बाट राहत बितरण गर्ने गरि कैलालिकाे धनगढि बाट दार्चुला राहत पठाएको वाई सि यलका सचिव नवराज ऐरले बताए ।

शिव बोकटिको नेतृत्वमा डबल खाति , बसन्त कार्कि लगायत का युवाहरुकाे साथमा खाद्यान्न , कपडाहरु , अस्थायि टहराका लागि पालहरु सहित केन्द्रीय कार्यालयको निर्देशनमा दार्चुला पठाइएको ऐरले बताए ।

जिल्लाको महाकाली नगरपालिकाकाे लास्कुखोला,  बाङ्गाबगर  र नौगाड गाऊँपालिकामा भिषण बर्षापछि आएको बाढी र पहिराेले ब्यापक क्षति पुर्याएकाे छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>