Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ भदौ २७ गते सोमबार

कृष्णपुर २ मा निड्स नेपालकाे बाढि उत्थानसिलता र कृतिम घट्ना नमुना अभ्यास  कार्यक्रम

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं.२ नयाँ बस्तीमा समुदायको बाढी उत्थानशिलता मापन कार्यक्रम अन्तर्गत बाढीमा आधारित कृतिम घटना नमुना अभ्यास कार्यक्रमको आयोजना गरिएको छ ।

सोमबार निड्स नेपाल कञ्चनपुरको आयोजनामा मर्सिकोरको आर्थिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

बन्द नदी विपत व्यवस्थापन समिती गठन गरी सोहि अन्तर्गत उक्त कार्यक्रमले समुदायको बाढी उत्थानशिलता मापन गरेको छ ,जसमा ४४ ओटा स्रोतहरु रहेका छन ।

बन्द नदी विपत व्यवस्थापन समिती अन्तर्गत तिन ओटा टोली गठन गरी तालिम सञ्चालन गरेका र बाढीमा आधारित कृतिम घटना नमुना अभ्यासले बाढी आउदा कसरी काम गर्नुपर्छ भन्ने अभ्यास सिकाउने कार्यक्रम गरिएको निड्स नेपालद्धारा सञ्चालित समुदायको लागी बाढी उत्थानशीलता मापन परियोजनाका संयोजक नविन भट्टले बताउनुभयो ।

वर्षेनी बाढीका कारण उक्त बस्तीहरुका स्थानियहरु पलाएन हुदै आएका छन् । उक्त क्षेत्रलाई लक्षित गर्दै बाढी आएको समयमा कसरी धनजनको सुरक्षा गर्ने भन्ने बिषयलाई मध्यनजर गरी सामुदायीक विपद व्यवस्थापन समिति संगै समुदायमा कृत्रिम नमुना अभ्यास गरिएको छ ।
निड्स नेपालले विगत देखि नै समाजमा हुने सकारात्मक कार्यहरु गर्दै आएकोमा स्थानियहरु खुशी देखिनुका साथै निड्स नेपाललाई धन्यबाद व्यक्त गरेका छन ।  तिनै तिरबाट नदिले घेरिएको वडा नं. २ मा बर्षेनी बाढीका कारण धनजनको क्षति हुने हुदा निड्स नेपालले राम्रो सन्देश दिएको प्रति वडाले धन्यबाद व्यक्त गर्दै वडा स्तरिय विपत व्यवस्थापन समुह बनाई आवश्यक सहयोग गर्ने वडा अध्यक्ष अर्जुन सिंह साउँदले बताउनु भएको छ ।

वडामा तिन ओटा ठुला नदिले घेरिएको नदि हुदा हरेक बर्ष बाढीका कारण जनधनको ठुलो क्षति हुदै आएको थियो । पुर्व सुचना नहुनु र उद्धारको ज्ञान नहुनुका कारणले गर्दा बढी धनजनको क्षति हुने गर्दथ्यो । सोहि समस्यालाई नियन्त्रण गर्दै बाढी प्रभावित क्षेत्रमा नमुनाको रुपमा निड्स नेपालले काम गरिरहेको छ । उक्त काम बाढी क्षेत्रका लागि अति नै आवश्यक रहेको स्थानिय बताउछन।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>