Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ भदौ २७ गते सोमबार

वाई सि यल नेपालले दार्चुला बाढि पिडितकाे लागि लगेकाे राहत प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्याे ।

नवीन बिष्ट - नेकपा (माओवादी केन्द्र) को भातृसंगठन योंग कम्युनिष्ट लिग ( वाई सि यल) नेपालले दार्चुला का बाढीपिडित हरुलाई राहत वितरण गरेको छ ।

वाई सि यल नेपाल ले बाढीग्रस्त स्थान का बाढी पिडितहरुलाई आवश्यक राहत सामग्री प्रमुख जिल्ला अधिकारी दिर्घ राज उपाध्याय मार्फत एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।

योंग कम्युनिष्ट लीग नेपालकाे पत्रसहित प्रमुख जिल्ला अधिकारी उपाध्याय लाई १३ थान टेन्ट, १०० थान कम्बल,२० वटा बाल्टिन, पिफर्म कार्पेट १ वण्डल सहित नगद  एक लाख को चेक हस्तान्तरण गरिएको जानकारी वाईसिएल नेपाल केन्द्रीय सचिव नवराज ऐरले बताएका छन  ।

राहत सामग्री ल्याएर वाई सि यल नेपालका केन्द्रीय सचिव एवम् सुदूरपश्चिम प्रदेश संयोजक शिव बोगटी केन्द्रीय सदस्य एवम सुदुरपश्चिम प्रदेश सह संयोजक सुरेन्द्र सिंह खाती र केन्द्रीय सदस्य एवम कैलाली जिल्ला संयोजक वसन्त सिंह कार्की दार्चुला पुगेका थिए ।

संगठनले राहत बितरणका लागि प्रतेक पदाधिकारि बाट पाँच हजार बढि,  अरु सबै सदस्यहरुबाट स्वच्छिक रुपमा र संगठनकाे खातामा रहेकाे रकम प्रयाेग गरेर राहत बितरण गरेकाे संगठनका सचिव ऐरले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>