Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
झलारि
२०७९ भदौ २९ गते बुधबार

झलारि पिपलाडि उद्याेग वाणिज्य संघ पदाधिकारि सहमतिमा चयन, यस्ताे छ टिम ।
फाेटाे भाष्कर भट्ट

कञ्चनपुरको झलारीपिपलाडी उद्योग वाणिज्य संघको अध्यक्षमा धिरेन्द्र साउद चयन भएका छन । संघको सातौँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा साउद चयन भएका हुन ।

उद्योग उपाध्यक्ष बासुदेव भण्डारी, बस्तुगत उपाध्यक्ष राजेश धामी, वाणिज्य उपाध्यक्ष खगेन्द्र प्रशाद पाण्डे, महासचिव मदनराज जोशी, सचिव धर्मानन्द भट्ट, कोषाध्यक्ष कलावती भट्ट चयन भएका छन ।

यस्तै सदस्यहरु धर्म शाही, नारन्तीदेवी ऐर, रामेश रावल र विक्रम शाहु रहेका छन । सहमतीय आधारबाट संघको कार्य समिति तयन भएको छ ।

झलारीपिपलाडी उद्योग वाणिज्य संघको अध्यक्षमा धिरेन्द्र साउदले आम उद्योगी व्यवसायीको हकहितका लागि काम गर्ने प्रण गरेका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>