Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ भदौ २९ गते बुधबार

कंचनपुरमा बाल दिवसमा सरसफाई देखि नृत्य सम्म विभिन्न कार्यक्रम गरि मनाईयाे ।

कंचनपुरमा विभिन्न कार्यक्रम गर्दै ५८ औं बाल दिवस मनाईएकाे छ । कंचनपुरमा अधिकाँस बिद्यालयहरुले कार्यक्रम गर्दै बाल दिवस मनाएका छन ।

सरकारले यश बर्ष "बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार।"  भन्ने नारा अगाडि सारेकाे थियाे ।

कंचनपुरमा बिद्यालयहरुले बालबालिका हरुलाई बक्तित्व कला, नाचगान, हाजिरि जवाफ जस्ता कार्यक्रम गरेका थिए भने, कृष्णपुर नगरपालिका २ काे जेबि एकेडेमीले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सडक चाेक सफा गर्न सरिक गराएर सामाजिक उत्तरदायितब सिकाएकाे देखिन्थ्याे ।

यस्तै बालमन्दिरमा गित संगित सहित नृत्यकाे प्रस्तुति बालबालिकाले गरेका थिए ।

नेपालले संयुक्त राष्ट्रसंघकाे बालबालिका सम्बन्धि महासन्धिमा १९९०( २०४७) मा हस्ताक्षर गरेपछि सन् १९९४ बाट बाल अधिकार  सम्बन्धि कार्यक्रम गर्न थालेकाे हाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>