कंचनपुरमा विभिन्न कार्यक्रम गर्दै ५८ औं बाल दिवस मनाईएकाे छ । कंचनपुरमा अधिकाँस बिद्यालयहरुले कार्यक्रम गर्दै बाल दिवस मनाएका छन ।
सरकारले यश बर्ष "बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार।" भन्ने नारा अगाडि सारेकाे थियाे ।
कंचनपुरमा बिद्यालयहरुले बालबालिका हरुलाई बक्तित्व कला, नाचगान, हाजिरि जवाफ जस्ता कार्यक्रम गरेका थिए भने, कृष्णपुर नगरपालिका २ काे जेबि एकेडेमीले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सडक चाेक सफा गर्न सरिक गराएर सामाजिक उत्तरदायितब सिकाएकाे देखिन्थ्याे ।
यस्तै बालमन्दिरमा गित संगित सहित नृत्यकाे प्रस्तुति बालबालिकाले गरेका थिए ।
नेपालले संयुक्त राष्ट्रसंघकाे बालबालिका सम्बन्धि महासन्धिमा १९९०( २०४७) मा हस्ताक्षर गरेपछि सन् १९९४ बाट बाल अधिकार सम्बन्धि कार्यक्रम गर्न थालेकाे हाे ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया