Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
डडेल्धुरा
२०७९ भदौ ३१ गते शुक्रबार

डडेल्धुरामा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–१२ तुलाभाडीका १५ वर्षीय जितेन्द्र ओखेडा रहेका छन्।

बिहीबार राति घरमै सुतेको अवस्थामा ओखेडालाई सर्पले टोकेको ईलाका प्रहरी काार्यालय जोगबुढाले जनाएको छ। सर्पले टोकेपछि जितेन्द्र आफैंले सर्प मारेर फेरि ओछ्यानमा सुतेका थिए। तर, एक्कासी विषले असर गरेपछि उनलाई वैद्यकहाँ लगिएको थियो।

 त्यहाँबाट ऊनलाई अस्पताल लगिएको तर बचाउन नसकिएको जोगबुढा अस्पतालले जनाएको छ । किसोर ओखेडा स्थानीय शैलेश्वरी माध्यमिक विद्यालय तुलाभाडीमा कक्षा ८ मा अध्ययनरत थिए ।  

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>