Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
काठमाडौं
२०७९ भदौ ३१ गते शुक्रबार

रारा निकुन्ज सारेर पुरै कर्णाली पाल्न सकिन्छ : गजेन्द्र महत

प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले राराकाे निकुञ्जलाई हटाएर मानिसलाई बसोवास गर्न दिनुपर्ने बताएका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै उनले निकुञ्जलाई मुगुको पूर्वतिर सारेर त्यहाँ मानिसलाई बसोवास र व्यवसाय गर्न दिन माग गरे। रारा क्षेत्रले सिंगो कर्णालीलाई पाल्न सक्ने भन्दै महतले निकुञ्ज अन्यत्र सारे झन्डै १० लाख मान्छेले रोजीरोटी पाउने दाबी गरे। 

‘निकुञ्जलाई पूर्वतिर लानुपर्‍याे, त्यहाँको जनताको आवाज छ। त्यहाँ सिंगो कर्णालीलाई पाल्न सक्ने राराले दुई–चारवटा बँदेल पालेर हुँदैन। आउने सदनले हेक्का राखोस् कर्णालीको रारा निकुञ्जलाई मुगुको पूर्वतिर सारोस्,’ उनले भने, ‘त्यहाँ पाँच लाखदेखि दश लाख मान्छेले रोजीरोटी पाउँछन्। रोजगार पाउनेछन् ।’


प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>