Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ भदौ ३१ गते शुक्रबार

बेल्डाडिकाे एक बिद्यालयकाे शिक्षक परिक्षामा काेहि भएनन पास,  विश्वविद्यालय काे शिक्षा कमजाेर कि परिक्षार्थि ।

गणेश माद्यामिक बिद्यालयकाे शिक्षक छनाैट परिक्षामा काेहि पनि परिक्षार्थि उत्तीर्ण भएनन ।
बेल्डाडि गाउँपालिका वडा ५ मा रहेकाे बिद्यालयले प्राथमिक तहकाे राहत काेटामा शिक्षक छनाैटकाे लागि परीक्षा लिएकाे थियाे ११ जनाले आवेदन भरेपनि ८ जना मात्रले परीक्षा दिएका थिए । उक्त परिक्षामा एक जना मात्र उमेदबार उत्तीर्ण भएका थिए ।

शुक्रबार शिक्षा विकाश तथा समन्वय इकाई कञ्चनपुर, महेन्द्रनगरमा  लिखित (विषयगत) लिईएकाेमा परीक्षामा कुनै पनि परीक्षार्थ उत्तीर्ण नभएकोले सुचना बिद्यालयले प्रकाशित गरेकाे छ ।

पहिलाे परिक्षामा सहभागिले परिक्षामा सेटिङ्ग भएकाे आफन्त भर्ना गर्न यस्ताे गरेकाे, परिक्षार्थिले टिक नलगाएका ठाउमा पनि सेटिङ्ग गरि गलत प्रश्नमा टिक लगाई फेल गराएकाे  आराेप लागेकाे थियाे ।
आजकाे परिक्षामा परिक्षार्थि पास नभए पछि समाजका मानिसहरु विश्वविद्यालयहरुले दिने शिक्षाका बारेमा चर्चा गर्न थालेका छन ।  विश्वविद्यालयमा उत्तीर्ण हुने तर काम गर्ने ठाउँमा किन उत्तीर्ण हुदैनन भन्ने पश्न खडा भएकाे छ । किनकि बेल्डाडि गाउँपालिकाकै सर्भेक्षक पदमा आवेदन गरेका पनि यहि महिना २ पटक परीक्षा लिदा समेत कुनै उमेदबार उत्तीर्ण हुन सकेका थिएनन।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>