Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज ०१ गते शनिबार

कैलाली कंचनपुरमा भारि वर्षा सतर्क रहन आग्रह, डुवान सुरु ।

जल तथा मौसम विज्ञान विभागले कञ्चनपुर र कैलालीमा भारी वर्षा मापन भएकोले सतर्क रहन आग्रह गरेको छ ।

शुक्रबार दिउँसो देखि शनिबार बिहानसम्म कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा मापन भएको र थप वर्षा हुने भन्दै विभागले सचेत रहन आग्रह गरेको हो ।

मोहना, खुट्टीया, कान्द्रा, चौधर, स्याली लगायतका साना नदी तथा खोलाहरूमा आकस्मिक बाढी आई खतरा आसपास पुगेको विभागले जनाएको छ ।

अझै पनि थप वर्षा हुने भएकाले कञ्चनपुर र कैलालीका  साना नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।                            कंचनपुर कैलालिका नदिहरुमा बाढि आएकाे छ, सानातिना नालाहरुमा पनि पानी भरिएकाे छ । लालाझाडि गाउँपालिका वडा २,३, कृष्काणपुर नगरपालिका २ समेत कतिपय बस्तिहरुका घर आगनमा पनि भरिएकाे छ । कतिपय घरहरुभित्र पानी पसेकाे छ । पानी पर्ने क्रम र खाेला नालामा आउने पानी निरन्तर आईरहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>