बेदकाेट नगरपालिका का २ युवाकाे भारतकाे मुम्बईमा मृत्यु भएकाे छ ।
नगरपालिका वडा ३ शान्तिपुर घर भएका ध्वज ब. खातीको छोरा राम ब.खाती र टेक ब. दासको छोरा नृप दास दुबैको सडक दुर्घटनामा निधन भएको बेदकाेट नगरपालिकाका निवर्तमान मेयर अशाेक चन्दले बताएका छन ।
राेजगारिकाे अभावमा नेपाली युवाहरु भारत लगायत विभिन्न मुलुकमा राेजगारिकाे लागि जाने गरेका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया