Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज ०२ गते आइतबार

पुर्नवासमा १२ मा पढ्ने छात्रा सिमरि खाेलामा डुबेर मृत्यु ।

पुनर्वास नगरपालिका ५ सिमरीकी एक किशोरीको आइतबार दिउसो खोलामा डुबेर मृत्यु भएको छ।

१६ वर्षीया प्रेमवती रानाको सिमरी खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। केही दिन यताको वर्षाले खोलामा पानीको बहाव उच्च थियो ।

दिउसो ती किशोरी माछा मार्न खोलातर्फ गएकी थिइन । शव पोष्टमार्टमका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा पठाइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

राना स्थानीय विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन। बाढीले बितण्डा मचाएको सिमरी गाउँमा यो खबरले शोक थपिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>