Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
धनगढी
२०७९ असोज ०२ गते आइतबार

छाडा पशुचाैपाया ब्यावस्थापनका लागि अवस्थिकाे अगुवाईमा नगरपालिकालाई ज्ञापन पत्र ।



छाडा चौपाया व्यवस्थापनको लागि मसुरियाका युवाहरुले पुष्कर अवस्थिकाे अगुवाईमा गौरीगंगा नगरपालिका उपप्रमुख भोज बहादुर बमलाई आइतबार ज्ञापनपत्र बुझाएका छन् ।

दिनप्रतिदिन सडक दूर्घटना र किसानको समस्या समाधान गर्नको लागि ज्ञापनपत्र बुझाएको गौरीगंगा नगरपालिका ९ का पुष्कर अवस्थीले बताए । ज्ञापनपत्रमा छाडा चौपायाको संख्या पत्ता लगाउने,घाटिमा झुन्ड्याउने रेडियम रिफ्लेक्टर,सिङमा पेन्ट गर्नु पर्ने र छाडा चौपायालाई तत्काल गौशालामाव्यबस्थापन गर्नुपर्ने लगाएतका माग रहेको छ ।

गौरीगंगा नगरपालिका उपप्रमुख भोज बहादुर बमले छाडा चौपाया व्यबस्थापनको लागि रकम छुटयाएकोले व्यवस्थापन गर्ने बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>