Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज ०४ गते मङ्गलबार

प्रगतिशिल प्राध्यापक सुदूरपश्चिम प्रदेशकाे दाेस्राे सम्मेलन सम्पन्न ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन, सुदूरपश्चिम प्रदेशको दोस्रो सम्मेलन सम्पन्न भएकाे छ ।
सम्मेलनले आत्माराम अधिकारीको अध्यक्षतामा कमिटि कठन गरेकाे छ । उपाध्यक्षमा करन सिंह साउँद, सचिवमा प्रकाशचन्द्र बडू, सह-सचिवमा युवराज जोशी र कोषाध्यक्षमा जानु चौधरी
चयन भएका छन ।

यस्तै सदस्यहरुमा रघुविर भट्ट, शुरेस कुमार हमाल, आत्माराम खतिवडा, पदम बहादुर बिष्ट, हरी सिंह साउद, परमानन्द अर्याल, बिर्केश बहादुर थापा, गंगा प्रसाद रिजाल, पदम सिंह धामी, लक्ष्मी राज जोशी, हर्ष बहादुर चन्द, सुरेन्द्र बहादुर बम, रमेश सिह साउद, टिकाराम खरेल, राम बहादुर पौडेल, चन्द्रप्रकाश पोखरेल, जयन्ती जोशी चयन भएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>