Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
बैतडि
२०७९ असोज ०४ गते मङ्गलबार

बैतडिमा घर भत्किदा एक वालिकाकाे मृत्यू , दुई घाईते ।

बैतडीमा घर भत्किँदा एक वालिकाको मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका-१ लेककी १५ बर्षीया पूजा लुहारको मृत्यु भएको हो।

सोमबार राति घर भत्किँदा च्यापिएर उनको मृत्यु भएको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन्। बर्षातका कारण कमजोर भएको घर भत्किंदा दुई जना घाइते भएका छन्।

स्थानीय डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत पूजाको मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>