दार्चुलामा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । महाकाली नगरपालिका-५ खेट्टेबगरस्थित महाकाली नदीको किनारामा एक जना पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ ।
ती पुरुषको पहिचान भने खुलेको छैन् । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया