Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ असोज ०६ गते बिहिबार

सरकार र सराेकारवाला संग कार्यशाला गाेष्टि सम्पन्न ।

सुदूरपश्चिमको धनगढीमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकार सम्बन्धि सरकार र सरोकारवाला निकाय बीच कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

 निल हिरा समाजको आयोजनामा र सुदूरपश्चिम समाज धनगढीको समन्वयमा बुधबार धनगढी स्थित टेम्पल रीसोटमा उत्तरबेडिमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक अधिकार सुनिश्चितताको लागि एक कार्यक्रमका बिच कार्यशाला गोष्ठीको आयोजना गरिएको हो।

सरोकारवाला निकाय र सरकार बिच आयोजना गरिएको कार्यशाला गोष्ठीमा एलजिबिटीक्यू  को हक अधिकार र पहुचमा सहता ,सामाजिक सुरक्षा भत्ता पहुच कसरी सरकार सेवा प्रभाह गर्न सकिन्छ भन्ने विषयमा निल हिरा समाज यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको हक हितमा वकालत गर्ने मानव अधिकारकर्मी भुमिका श्रेष्ठ र सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक राजु लामाले प्रस्तुतीकरण गर्नु भएको थियो।

कार्यशाला गोष्ठीमा सुदूरपश्चिम सरकारका प्रतिनिधि , सरोकारवाला निकायका प्रमुख प्रतिनिधि ,निल हुरा समाज ,सुदूरपश्चिम समाज धनगढीकि अध्यक्ष करुणा नेपाल ,कार्यक्रम संयोजक राजु लामा र पत्रकार लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>