Samriddhipost
२०८१ मङि्सर ०९ गते आइतबार
ट्रेन्डिङ
दार्चुला
२०७९ असोज ०६ गते बिहिबार

अपिहिमालकाे काेटेलिगाड थुनियाे तटिय क्षेत्रबासिलाई सतर्क रहन आग्रह
साङ्केतिक तस्बिर

अपिहिमाल गाउँपालिका-३ स्थित कटेलीगाड थुनिएको छ। अबिरल वर्षाका कारण कटेलीगाडको मुहान खुम्फुलमा पहिरो जादा नदी थुनिएको हो ।

कटेलीगाड पानी थुनिदा खुम्फुलदेखि घुस्याडीसम्म ताल बनेको गाउँपालिकाले जनाएको छ। ताल फुट्न सक्ने भएकाले सर्तकता अपनाउन गाउँपालिकाले सूचना जारी गर्दै आग्रह गरेको छ ।

‘अपिहिमाल-३ स्थित मरफुल, कटेलीगाड बजार, बिसौना चौर, खौला, राताभिटा, थुम्ति, सम्भाड, र्खिसा, झुस्कु, चौंड, बिडी, भट्टार छबिस बस्तिले सतर्कता अपनाउन हुन अनुरोध छ,' सूचना भनिएको छ ।

ताल फुट्दा अपिहिमाल, मार्मा, डिलाशैनी गाउँपालिका र शैल्यशिखर नगरपालिकाको तटिय क्षेत्रमा समेत जोखिम हुनेछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>