दार्चुला जिप दुर्घटना अपडेट म१ ज २३३ नम्बरको बाेलेराे जीप लटिनाथ बाट मकरिगाड जाँदै गर्दा अपिहिमाल गाउँपालिका वडा नम्बर ५ तिम्ला भन्ने ठाउमा दुर्घटना हुदा अपिहिमाल ६ बस्ने अन्दाजी १७/१८ बर्षका दिनेश धामीकाे घटना स्थलमा मृत्युु भएकाे छ ।
अरु ५ जनाकाे सकुसल उद्धार भै घाइते हरुकाे मार्मा गाउँपालिकाकाे स्वास्थ चाैकिमा उपचारकाे लागि लगिएकाे अपिहिमाल गाउपालिका अध्यक्ष भगत सिह ठेकरे बाेहराले बताएका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया