Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज ०८ गते शनिबार

आफ्नै साधनमा हिड्दै भिमदत्त २ अध्यक्ष भट्ट

भिमदत्त नगरपालिका २ का वडा अध्यक्षले आफेनै साधन बाट वडाकाे काम गरिरहेका छन ।

वडाका अध्यक्ष उत्तम प्रसाद भट्टले निर्वाचित भएपछि वडा बाट पाउने सुबिधाकाे माेटरसाईकल प्रयाेग गरेका छैनन,  वडाका कामले नगरपालिका र वडाभित्र कामले कर्मचारिले पनि जानुपर्ने हुन्छ र कार्यालय संग अर्काे साधन नभएका कारण वडाकाे माेटरसाईकल कर्मचारिलाई प्रयाेग छाडेकाे बताए ।

आफूसंग आफ्नाे ब्याक्तिगत माेटरसाईकल छ त्यसैबाट अहिले सम्म काम चलेकाे थियाे आफ्नाे साधन छदै वडाकाे के प्रयाेग गर्ने अवका दिनमा यहि प्रयाेग गर्छु आवश्यक परे अर्काे किनेर पनि आफ्नै साधन चढने भट्टले बताए ।

नयाँ आर्थिक बर्षमा कार्यालयबाट पेट्राेल समेत प्रयाेग गरेकाे छैन, वडाकाे काममा जादा कार्यालयकाे ईन्धन प्रयाेग गरुला साधन आफ्नै चढने बताए । 
भिमदत्तमा पहिलाे पटक स्थानिय तह निर्वाचित हुदा प्रतेक वडाकाे लागि माेटरसाईकल खरिद गेरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>