Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
धनगढी
२०७९ असोज ०९ गते आइतबार

कैलालिमा माेटरसाईकलकाे ठक्करबाट एक जनाकाे मृत्यू

कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । शनिवार साँझ टिकापुर नगरपालिका-२  विजयनगर शिविरका ७० वर्षीय भोकारी थारूको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।

टिकापुर नगरपालिका-२ विजयनगरमा से ६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्कर दिएको थियो । घटनापछि मोटरसाइकल चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>