Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
दार्चुला
२०७९ असोज ०९ गते आइतबार

बाढि पहिराेपछि महाकाली नगरपालिका र नाैगाड गाउँपालिका संकटग्रस्त क्षेत्र घाेषणा ।

 दार्चुलाको महाकाली नगरपालिका र नाैगाड गाउँपालिकालाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मन्त्रीपरिषदको बैठकले उक्त दुई पालिकाकाे भौगोलिक क्षेत्रलाई पिपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

भदौ २४ गते रातिको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर उक्त क्षेत्रमा ७ जनाको मृत्यु भएको थियो । अझैं ८ जना हराइरहेका र दर्जन जति मानिस घाईते भएका थिए ।

बाढीपहिरोमा परेर ४ दर्जन बढी घरमा क्षति पुगेको थियो । लास्कु खोलामा आएको बाढीले दुई वटा पुल, एउटा बिधुत गृह र विद्यालय बगाएको थियो। यस्तै पार्किङ्गमा राखेकाे जिप, ट्याक्टर लगायतका सवारि साधन समेत बगेर बेपत्ता भएका थिए ।
पिडितहरुले राम्राे राहत नपाएको गुनासाे रहेकाे छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>