पुनर्वासमा करेन्ट लागेर एक जना उद्याेगिकाे मृत्यु भएको छ ।
आइतबार साझ आफ्नै पाउरोटी उद्योगमा काम गरिरहेका बेला करेन्ट लागेर नगरपालीका ५ 'ग' गाउँका ३६ वर्षीय दलबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमै रहेको पाउरोटी उद्योगमा इन्भर्टर चलाउने क्रममा करेन्ट लागेर बोहरा घाइते भएको र उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारि दिए ।
बोहराको शव बेलौरीस्थित श्रीपुर प्राथमिक केन्द्रमा पोष्टमार्टम गरी आज शव पारिवारलाई बुझाइएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया