Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज १० गते सोमबार

कंचनपुर ३ बाट दिवान आग्रिकाे उमेदबारि घाेषणा

नेपाल नागरिक अभियानका केन्द्रीय सह – सचिव तथा  मिडिया मञ्च नेपाल कञ्चनपुरका अध्यक्ष दिवान आग्रीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन । बिजया दशमी तथा शुभ दिपावली एव छठको अवसर पारेर सोमबार मिडिया मञ्च नेपालले महेन्द्रनगरमा आयोजना गरेको शुभकाममना आदान प्रदान कार्यक्रममा आग्रीले क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन ।

‘म आउँदो मंसिर ४ गते हुने निर्वाचनमा चुनाव लड्छु, ‘उनले भने, ‘संघ र प्रदेश मध्ये केही दिनमै रोज्छु ।’ मुलुकमा चरम बेथिति बढिरहेको भन्दै उनले प्रदेश खारेजी गर्ने आफ्नो एजेण्डा भएको बताए । ‘भ्रष्टीकरणको प्रदेश सरचना खारेजी गर्छु, ‘आग्रीले भने, ‘चुनाव जिते सेवा सुविधा लिदैन, अनाथ असहाय बालबालिकालाई सहयोग गर्छु ।’ सीमा अतिक्रमण रोक्नेदेखि थुप्रै योजना संचालन गर्ने बताउदै उनले सुकुम्बासीको हकहितमा काम गर्ने बताए ।

राष्ट्रबादी स्वतन्त्र उम्मेदवार हु विगतमा मैंले गरेको कामको जनताले मुल्यांकन गर्ने छन उनले भने। तत्कालीन समयमा राजाको नजिक भएकोले मेरो घरमा बम बिस्फोट गराइयो । जनताको समस्या समाधान गर्न पर्छ भनेर म सधै सेवा मा लागे । मैले गड्डाचौकी सीमामा प्रवेशद्वार निर्माण थालनी गरेको छु। कार्यक्रममा चुनावी प्रतिबद्धता घोषणा गरेका थिए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>