Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज १२ गते बुधबार

निर्वाचनमा संग्लग्न कर्मचारिले पालना गर्नुपर्ने आचारसंहिता यस्ताे छ ।

 निर्वाचनको काममा संलग्न कर्मचारीहरुले पनि निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने भएको छ ।  आयोगले बुधबारबाट निर्वाचन आचारसंहिता लागु गरेपछि निर्वाचनको काममा संलग्न कर्मचारीहरुले ५ वटा आचारसंहिताको पालना गर्नुपर्नेछ । 

जसमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार हुन नपाउने, कुनै राजनीतिक दल वा उम्मेदवारलाई कार्यालय भवन,सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न नदिने, निर्वाचनलाई प्रतिकुल असर गर्नेगरी सामाजिक सञ्जालमा लेख्न तथा प्रतिक्रिया दिन नहुने, निर्वाचन प्रयोजन बाहेकका सुचना वा जानकारी दल र उम्मेदवारहरूलाई दिन नहुने तथा निर्वाचनसम्बन्धी गर्दा कसैको पक्ष विपक्षमा लाग्न नहुने आचरणको पालना गर्नुपर्नेछ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>