Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
काठमाडौं
२०७९ असोज १२ गते बुधबार

बलत्कार गरेकाे आराेपमा बैतडिका एकजना पक्राउ
साङ्केतिक तस्बिर

बैतडीका एक पुरुष बलात्कार आरोपमा पक्राउ परेका छन्।

आफ्नै घरमा काम गर्ने किशोरीमाथि बलात्कार गरेको आरोपमा बैतडी सिगास गाँउपालिका-५ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका - ९ बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्द पक्राउ परेका हुन् ।

१९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा उनलाई बुधबार पक्राउ गरेको प्रहरी वृत्त ठिमी परिसरका सूचना अधिकारि राजु पाण्डेले बताए । पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>