Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज १५ गते शनिबार

माेहना नदिकाे कटानले क्षति भएकाे बाटाे पुननिर्माण, स्थानिय खुसि ।

माेहना नदिकाे कटानले क्षति भएकाे बाटाे पुननिर्माण गरेकाे छ  । कृष्णपुर नगरपालिका -८ काे मझ्गैमा क्षति भएकाे बाटाे पुननिर्माण गरेकाे छ ।

वडा ८ काे पहल र नगरपालिकाको सहयोग बाट क्षतिग्रस्त बाटाेलाई मर्मत गरेर बाटाे बनाईएकाे हाे । बाटाे बनेपछि ६०- ७० परिवारलाई बाटाेकाे सुबिधा हुने वडा अध्यक्ष दिनेश खड्काले बताए ।

बाटाे बनेपछि स्थानियहरु खेतिपाति भित्राउने लगायत सहजता हुने भन्दै खुसि भएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>