Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
धनगढी
२०७९ असोज १६ गते आइतबार

कैलाली कंचनपुर जाेड्ने पुलबाट खसेर पुरुषकाे मृत्यू

कैलाली र कञ्चनपुर जोड्ने मोहना नदीको झोलुंगे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका- १३ र कञ्चनपुरको राजघाट जोड्ने पुलबाट खसेर ६० वर्षीय फुलराम डगौराको मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका-१३ का डगौरा आइतबार दिउँसो पुलबाट खसेका थिए । स्थानीयले उद्धार गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>