Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
मसुरिया
२०७९ असोज १८ गते मङ्गलबार

स्काउट प्रशिक्षक अवस्थिले गरे मास्क हस्तान्तरण

नेपाल स्काउट र युनिसेफ नेपाल को सहयोगमा  प्रदेश स्काउट कार्यालय सुदुर पश्चिम   प्रदेश को आयोजनामा  कोभिड 19 रोकथाम र नियन्त्रणका लागी मास्क सुनिश्चितता कार्यक्रम अन्तर्गत मास्क हस्तान्तरण गरेका छन ।

गौरिगङा न.पा ७ मनकापुर कैलाली  चाड्पर्वको सम्मुख मा भिडभाड हुने क्षेत्रहरु,उत्त कार्यक्रम मा आउने ,युवा,बाल बालिक,बृद्धहरुलाई निसुल्क मास्क सुवर्ण युवा क्लब का अध्यक्ष बिस्णु चाैधरि लाई स्काउट प्रशिक्षक पुष्कर अवस्थिले हस्तान्तरण गर्नु भएको थियो ।

उत्त मास्क हस्तान्तरण पश्चात् स्वयमसेवक बाट सास्कृतिक कार्यक्रम आउने सम्पुर्ण लाई बितरण पनि मास्क बितरण गरिएको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>