Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असोज २१ गते शुक्रबार

मृतकका आफन्तले गरे क्षतिपूर्तिको माग राखि चक्काजाम

महेन्द्रनगर बसपार्क नजिक मृतकका आफन्तले चक्का जाम गरेका छन । मृतकका आफन्तले उचित राहत र क्षतिपुर्तिकाे माग राखेर बसपार्क गेटमा चक्कावाम गरेका हुन ।

बिहीबार दिउँसो मोटरसाइकल बससँग ठोक्किदा भिमदत्त नगरपालिका ८ तिलाचौरका  सुनिल रानाकाे युवाको मृत्यु भएको थियाे ।

रानाले चलाएकाे म १ प ६२७२ नम्बरको मोटरसाइकल र सुप्रप ०२-००१ ख ११६१ नम्बरको बससँग ठोक्किएका थिए । शुक्लाफाँटा नगरपालिका-१ का ३६ वर्षीय रघुनाथ अवस्थीले चलाइरहेको उक्त बस बसपार्कबाट बाहिर निस्किरहेकाे थियाे ।

पूर्वबाट पश्चिम तर्फ गईरहेका रानाले चलाएको मोटरसाइकल बससँग ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते रानाको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>