Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज २१ गते शुक्रबार

महेन्द्रनगर बसपार्क अगाडिकाे चक्काजाम २ घन्टामा खुल्याे

महेन्द्रनगर बसपार्क नजिक भएकाे चक्काजाम खुलेकाे छ । बस साहुले थप एक लाख रकम दिने सहमति पछि चक्काजाम खलेकाे बस समितिका एक सदस्यले बताएका छन ।

मृतकका आफन्तले उचित राहत र क्षतिपुर्तिकाे माग राखेर बसपार्क गेटमा चक्काजाम गरेका गरेका थिए । करिव दिउसाे पाेने ३ बजे तिर गरेकाे चक्काजाम पाेने पाच बजेतिर सहमति पछि खुलेकाे छ ।

बिहीबार दिउँसो मोटरसाइकल बससँग ठोक्किदा भिमदत्त नगरपालिका ८ तिलाचौरका  सुनिल रानाकाे युवाको मृत्यु भएको थियाे ।

रानाले चलाएकाे म १ प ६२७२ नम्बरको मोटरसाइकल र सुप्रप ०२-००१ ख ११६१ नम्बरको बससँग ठोक्किएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>