महेन्द्रनगर बसपार्क नजिक भएकाे चक्काजाम खुलेकाे छ । बस साहुले थप एक लाख रकम दिने सहमति पछि चक्काजाम खलेकाे बस समितिका एक सदस्यले बताएका छन ।
मृतकका आफन्तले उचित राहत र क्षतिपुर्तिकाे माग राखेर बसपार्क गेटमा चक्काजाम गरेका गरेका थिए । करिव दिउसाे पाेने ३ बजे तिर गरेकाे चक्काजाम पाेने पाच बजेतिर सहमति पछि खुलेकाे छ ।
बिहीबार दिउँसो मोटरसाइकल बससँग ठोक्किदा भिमदत्त नगरपालिका ८ तिलाचौरका सुनिल रानाकाे युवाको मृत्यु भएको थियाे ।
रानाले चलाएकाे म १ प ६२७२ नम्बरको मोटरसाइकल र सुप्रप ०२-००१ ख ११६१ नम्बरको बससँग ठोक्किएका थिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया