Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज २२ गते शनिबार

धान पाकेसंगै सुरु भएकाे पानिले धान नष्ट हुँदै किसान चिन्तित ।
फाेटाे जित बहादुर थापा

कंचनपुरमा बेमौसमी वर्षाका कारण सयौँ बिगाह जमिनमा गरिएको धानबालीमा क्षति पुगेको छ । असोज १८ गतेदेखि  पटक पटक परेकाे पानीले भिजेर धानका बोट भिजेर तथा ढलाएर धानबालीमा क्षति पुगेको कृषकले बताएका छन ।

पाक्नै लागेका धान ढलाएर र पानीले भिजाएर क्षति पुर्याएको लालझाडी ५ का किसान खडक थापाले बताए । थापाकाे समेत वडाका सयाै किसानकाे खेतमा धान ढलेकाे र भिजेकाे छ ।

जिल्लाभरि काटन तयार भएका धान खेतमै ढलेर भिजेपछि किसानलाई निल्नु न ओकल्नु भएकाे छ, धान पाकेर बाला झर्दैछन पानी परेकाे छ काटेर थन्क्याउन पनि मिल्दैन धान नष्ट हुने अवस्था रहेकाे कृष्णपुर नगरपालिका ३ का किसान तथा कृर्षि प्राबिधिक चन्द्रदेव जाेशीले बताए ।

कंचनपुर जिल्लाका उच्चाे भागहरु रहेकाे भिमदत्त नगरपालिका, बेदकाेट, कृष्णपुर र शुक्लफाँटा नगरका उच्चा र सिचाई सुबिधा नरहेका खेतहरुमा चाडाे पाक्ने धान लगाएका किसानका काटेका धान खेतमै भिजेका छन । बाकि ठाउँमा औषत समयमा पाक्ने पाक्ने पनि पाकि सकेका छन पानी राेकिने छाटकाट देखिएकाे छैन ।

कंचनपुरका अधिकाँस भागमा धान खेति हुने गरेकाे छ । गत बर्ष काटेका धान भिजेर धान र पराल नष्ट हुदा अधिकाँस परालकाे भरमा बस्तु भाउ पाल्ने किसान पराल किन्न समेत नपाएर बस्तु भाउ बेच्न पुगेका थिए । माैसम बिज्ञान विभागले अझै २-३ कंचनपुरमा पानी पर्नसक्ने बताएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>