Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असोज २३ गते आइतबार

करेन्ट लागेर बेलाैरिमा एक जनाकाे मृत्यू

कञ्चनपुरकाे बेलाैरीमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । आईतबार दिउसाे ३ बजे  बेलाैरी नगरपालिका १ भुपु सैनिक टाेल बस्ने ५२ बर्षिय पुरन सिँह पन्तकाे मृत्यु भएकाे हाे ।                                      भुईमा खसेको तार उठाउन खोज्दा करेन्ट लागेकाे स्थानियले बताएका छन ।  पन्तकाे  घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाैरीका ईन्चार्ज प्रहरी निरिक्षक दान सिँह भण्डारीले जानकारी गराउनु भयाे ।  आफ्नो घरबाट छिमेकिको घर जाने क्रममा  नरेश पन्तकाे घरबाट निस्केकाे तार भुईमा लत्रेकाे र उठाउन खाेज्दा करेन्ट लागेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>