खडक रावल - दाेधारा चाँदनीमा कार र स्कुटिआपसमा ठाेक्किएर दुर्घटना भएकाे छ । दाेधारा चाँदनी नगरपालीका वडा २ मा बिपरित दिशाबाट आएका कार र माेटरसाईकल ठाेक्किदा स्कुटि चालक राेसन बिष्ट घाईते भएका छन ।
कार भारतिय नम्बर युपि ०६बि ३६६४ र स्कुटि सुपप्र ००३ प ९०३७ नम्बरकाे रहेकाे छ । दुबै ठाेक्किए पछि सडक भन्दा बाहिर पुगेका छन । घाईते बिष्टलाई उपचारका लागि असपताल लगिएकाे छ घट्ना स्थलमा प्रहरी पुगेकाे छ ।
कारकाे बारेमा थप बिवरण खुल्न बाकि रहेकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया