खडक रावल- दोधारा चाँदनी नगरपालिका-४ कालिका टोलका ६५ वर्षीय लालु सार्की लठ्ठाघाटस्थित माछापोखरीमा मृत अवस्थामा फेला परेका छन्।
सोही नगरपालिकाको थापा चौराहबाट सोमबारदेखि हराई रहेको भन्ने खबर पछि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला पारेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरिले जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया