Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७९ कार्तिक ०१ गते मङ्गलबार

महेन्द्रनगरमा आजबाट सेभेन साइट फुटबल प्रतियाेगिता सुरुहुदै ।

कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा सेभेन साईट फुटबल प्रतियोगिता २०७९ को आज देखि सुरु हुदैछ ।

रोयल गोर्खाज स्पोर्ट्सको आयोजनामा महेन्द्रनगर स्थित खुलामञ्चमा रोयल गोर्खाज कप सेभेन साईट फुटबल प्रतियोगिताको विविध कार्यक्रमका साथ आज कार्तिक १ गते उद्धघाटन हुने आयोजकले जानकारी दिएको हो।

उक्त प्रतियोगितामा जिल्लाका टिम कञ्चन समाज , आदर्श नेपाल,सिद्धबिनायक क्लब ,रोयल गोर्खाज,ज्ञान भण्डार , द हन्रेट क्लब , कटान युवा क्लब ,सिद्धार्थ युवा क्लब बेलडाँडी वडा न.५ झिलमिला ,टाईगर ल्याण्ड र दोधारा चादनी के एफ सि गरि १० टिमको सहभागिता रहेको छ। खेल दुई समुहमा विभाजन गरि नकआउट आधारमा संचालन हुने छ। प्रतियोगिताको उद्धघाटन आज ३:३० बजे दिउसो सिद्धार्थ युवा क्लब र ज्ञान भण्डार टिम बिच प्रतिस्पर्धात्मक खेल महेन्द्रनगरको खुलामञ्चमा सञ्चालन हुने छ।

प्रतियोगिताको प्रथम  टिमले ५० हजार ,दोस्रो हुने टिमले २५ हजार , तृतीयले १० हजार ट्रफी , प्रमाणपत्र र मेडल र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट गोलरक्षकले ३ हजार ,उत्कृष्ट डिफेन्सले ३ हजार , सर्वाधिक गोलकर्ताले ३ हजार र प्रतियोगिताको उदयमान खेलाडी लाई २५ सय पुरस्कारको व्यवस्था रहेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>