भिमदत्त सरकारकाे कृर्षि शाखाका कर्मचारिकाे हाल सम्म दक्षता बढाउने तर्फ कुनै पहल हुन सकेकाे छैन ।
संघियता कार्यान्वयनका क्रममा स्थानिय सरकारका रुपमा विभिन्न कृर्षि क्षेत्रमा काम गर्ने कार्यालयहरु बाट समायाेजन भएर कर्मचारि आएका छन । ती कार्यालयहरुमा हुदा विभिन्न तालिम पाएर समय अनुसारकाे क्षमता अभिबृद्धि हुने गरेकामा हाल स्थानिय निकायमा कुनैपनि तालिम पाउन नसक्दा किसानकाे पनि क्षमता बृद्धि गर्न नसकेकाे बताएका छन ।
भिमदत्त सरकारले कृर्षि क्षेत्रमा गरिरहेकाे कामकाज बारे गरिएकाे कुराकानि भिडियाे । https://youtu.be/Vrxlpaf7wgo
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया