Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ कार्तिक ०२ गते बुधबार

कर्मचारिकाे दक्षता बढाउन नसक्ने भिमदत्त सरकार कसरी बढाउछ किसानकाे दक्षता र उत्पादन क्षमता । भिडियाे सहित

भिमदत्त सरकारकाे कृर्षि शाखाका कर्मचारिकाे हाल सम्म दक्षता बढाउने तर्फ कुनै पहल हुन सकेकाे छैन ।

संघियता कार्यान्वयनका क्रममा स्थानिय सरकारका रुपमा विभिन्न कृर्षि क्षेत्रमा काम गर्ने कार्यालयहरु बाट समायाेजन भएर कर्मचारि आएका छन । ती कार्यालयहरुमा हुदा विभिन्न तालिम पाएर समय अनुसारकाे क्षमता अभिबृद्धि हुने गरेकामा हाल स्थानिय निकायमा कुनैपनि तालिम पाउन नसक्दा किसानकाे पनि क्षमता बृद्धि गर्न नसकेकाे बताएका छन ।
भिमदत्त सरकारले कृर्षि क्षेत्रमा गरिरहेकाे कामकाज बारे गरिएकाे कुराकानि भिडियाे । https://youtu.be/Vrxlpaf7wgo

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>