Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक ०२ गते बुधबार

महेन्द्रनगरकाे रारा हाेटलमा भिनपा १ का पुरुष मृत फेला ।

महेन्द्रनगरस्थित गल्ली नम्बर ४ मा रहेको रारा होटलमा एक जना युवक मृत भेटिएका छन्।

होटलको ६ नम्बर कोठामा भीमदत्त नगरपालिका- १का किसन
साउँद मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका
डीएसपी चक्रबहादुर शाहले बताए ।

'साथीसँग होटलमा सुतेका रहेछन्, सुतेकै अवस्थामा मृत भेटिएका हुन्,' उनले भने, 'सँगै सुतेका साथी मृतकका दाजुलाई खबर गरेर घर गएछन्।'

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>