Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक ०२ गते बुधबार

हेविवेट उमेदवार मगर र तामाङ्ग संग प्रतिस्पर्धा गर्दै भट्ट ।

कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्यकी उम्मेदबार हरिना देवी भट्टले आफ्नो उम्मेदवारि लागु औषध नियन्त्रण, सिमा समस्या र जनजबिका सवाल लाई भएको बताएकी छिन ।

बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवार भट्टले लागु औषध नियन्त्रण गर्ने घोषणा गरिन् ।

उम्मेदवार भट्टले दक्षिणि सिमा क्षेत्र बाट तस्करि, चाेरि पैठारि र लागू औषधकाे व्यापक काराेवार भइरहेकाे भारतियले बेच्ने नेपाली छाेरा छाेरिले किन्ने उपभाेग गर्ने समस्या रहेकाे छ ।

समाजमा यस्काे व्यापक सामाजिक असर देखा परेकाे छ ।  यश तर्फ कसैले पनि राम्राे संग ध्यान दिन नसकेकाे अवस्थामा याे समस्या समाधान गर्न,  कुलतमा फसेका युवाँहरुलाई उन्मुक्ति दिनका लागि आफ्नो उम्मेदवार परेको बताईन । उनले दक्षिणी क्षेत्रका आरक्षपीडित, बाढि पिडित कटान डुवान पटान, विकासका एजेण्डा रहेकाे याे दलहरुका हातले नहुने देखेपछिआफ्नाे स्वतन्त्र उमेदवारि रहेकाे बताईन ।

लामाे समय दलहरुमा काम गरेता पनि ती सबै दलहरुमा माथि गर्ने निर्णयकाे दासतामा बाच्नु पर्ने उनकै निर्णय मान्नु पर्ने बाध्यता रहेकाेले यश बाट मुक्त हुनुपर्छ मान्यताका साथ स्वतन्त्र उमेदवारि दिएकाे अब स्वतन्त्र नै भएर बाच्ने प्रतिबद्धता गरिन ।                                 लामाे समय काग्रेस, जनमाेर्चा हुदै माओवादि केन्द्रकाे प्रदेश सदस्य भएकि थिईन । यसै क्षेत्रबाट सत्ता गठबन्धनकि साझा उमेदवार बिना मगर र एमाले उमेदवार तारालामा तामाङ्ग रहेका छन । मगर संघिय र लामा प्रदेशकाे मन्त्री भैसकेका हुन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>