बझाङको मष्टा गाउँपालिका–४ चिउरीमा बुधबार दिउँसो जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिप डुङ्ग्रीबाट मस्टातर्फ गइरहेको थियो। दुर्घटनाको खबरपछि उद्धारका लागि सुरक्षाकर्मि घटनास्थल पुगेको बझाङका प्रहरी प्रमुख डीएसपी जागेश्वर भण्डारीले बताए।
घाइतेहरूलाई अस्पताल पठाइरहेको र दुर्घटनाको विस्तृत विवरण अहिले दिन नसकिने डीएसपी भण्डारीले बताए।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया