Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ कार्तिक ०३ गते बिहिबार

कंचनपुर निर्वाचन क्षेत्र १ प्रदेशसभाका उमेदवार राना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर ।

नागरिक उन्मुक्ति पार्टीबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (१) का उम्मेदवार पल्टु रानाबिरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर भएको छ। रानाले तत्कालीन महेन्द्रनगर नगर विकास समितिको अध्यक्ष हुँदा जग्गा लिज तथा बिक्री गरी अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले भ्रष्टाचार निवारण ऐन ०५९को दफा २४ बमोजिम रानालाई ३७ लाख ९२ हजार बिगोसहित थप कैद सजायको मागदाबी गरेको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>