कोरोना खोप लगाउन छुटेका लालझाडी गा पा वार्ड नं ५ देखतभुली मा घर घरमा जाँदै खाेप लगाउदै वडा कार्यालय ।
वडा कार्यालयकाे पहलमा जनताको घर घरमा गएर खोप लगाउने कार्य भैरहेकाे अम्मर सिह धामिले बताए । घर घरमा स्वास्थ्यकर्मी को टीम लगेर काेभिड बिरुद्ध काे खाेप लगाएकाे हाे ।
खाेप नलगाएका २१ जनालाई पहिलाे डाेज,३९ जनालाई दाेस्राे र ३०५ जनालाई बुष्टर डाेज लगाएकाे वडा अध्यक्ष पहल बहादुर थापाले बताए । खाेप लगाउदै पुर्ण खोप लगाएको घरमा वडा अध्यक्षले पुर्ण खाेपकाे स्टिकर टास गरेका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया